त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार उडान भर्ने क्रममा विमान । विमानस्थलका अनुसार कोरोना भाइरसका कारण दैनिक ५० बाह्य उडानबाट २९ वटामा झरेको छ । तस्वीर : रोशन सापकोटा/रासस
५ चैत्र २०७६, बुधबार