दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तुर्खामा मकै छर्नका लागि गोरुद्वारा बारी जोत्दै किसान । खोटाङ जिल्लाका अधिकांश क्षेत्रमा प्रमुख बालीको रुपमा मकै खेती गरिन्छ । तस्वीर : केदार मगर/रासस