जाजरकोटको भेरी नगरपालिका– १० आलीस्थित गाउँकी सुनिता बुढा भेरी नदीमा पिउने पानी भर्दै । यहाँ खानेपानी सुविधा नहुँदा गाउँका बासिन्दा भेरी नदीको पानी पिउने बाध्य भएका छन् । तस्वीर : हेमन्त केसी/रासस