बागलुङ उद्योग वाणिज्य सङघ बागलुङको ५६औं वार्षिकोत्सव समारोहका अवसरमा बर्सेनि प्रदान गर्ने वाणिज्य पुरस्कार धौलागिरि बहुमुखी क्याम्पसबाट वाणिज्यतर्फ स्नातकमा सर्वोकृष्ट अङ्क ल्याउने अमृता विकलाई नगद रु. पाँच हजारसहित पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङघका केन्द्रिय उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको चन्द्रप्रसाद ढकाल । तस्वीरः खेमराज गौतम / रासस
























