दैजी-जोगबुडा सडक खण्डअन्र्तगत लिप्नाबाट देखिएको सडकको दृश्य । कञ्चनपुरबाट डडेल्धुरा जाने सबैभन्दा नजिकको दूरी हुने उक्त खण्डको २७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । तस्वीरः शेरबहादुर सिंह/रासस