दूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न । विमानस्थल कालोपत्रेपश्चात सञ्चालनमा आउन सके पर्यटन वर्षलाई सहयोग पुग्ने देखिन्छ । तस्वीर : विनोद सिंह विष्ट/ रासस