तनहुँको भानु नगरपालिका–४ का ६८ वर्षीय लालबहादुर विक फलामको काम गर्दै । बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसाको रुपमा आरन व्यवसाय लोप हुँदै गइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने/ दमौली