चक्रीय अन्नपूर्ण पदमार्गको छेउमै रहेको मर्याङदी गाउँपालिका ९ भलामचौर गाउँ । पर्यटकीय सम्भावना बोकेको स्थल तथा घरवास रहेपनि पर्यटकको आगमन हुन नसक्दा यतिबेला भ्रमण वर्ष २०२० का पर्यटकको पखाईमा स्थानीयहरु रहेका छन । तस्वीर : रासस