कनकाई नगरपालिका८ घैलाडुब्बामा गधालाई सिलौटो बोकाएर बिक्रीका लागि हिँडेका सिलौटो व्यापारी । घरायसी प्रयोजनका लागी प्रयोग हुने सिलौटो गाउँमा बढी बिक्री हुने व्यापारी बताउँछन । तस्वीर : रासस
१० माघ २०७६, शुक्रबार