सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा साहसिक खेल क्यानोनिङमा रमाउँदै पर्यटक । नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा आन्तरिक तथा वाह्य पर्यटकका लागि साहसिक खेल क्यानोनिङ सञ्चालन गरेको हो ।
तस्वीरः देवराज सुवेदी