झापाको बार्हदशी गाउँपालिका७ डाँगीवारीका किसानको खेतमा ढकमक्क फुलेको तोरी । बार्हदशी गाउँपालिकाले दलहन र तेलहन खेतीका लागि किसानलाई मल बीउसहित सिँचाईको सुविधा उपलब्ध गराएपछि यहाँका किसान व्यवसायिक खेती गर्न जुटेका छन । तस्वीर ः सुरेन्द्र भण्डारी, रासस