कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका– १० मा पर्ने पर्यटकीयस्थल घान्द्रुकको पर्यटकीयस्थल मेश्रम बराह मन्दिर परिसरमा अन्नपूर्णहिमाल आउने गरी सूर्यदयको अवलोकनका साथ सेल्फी लिंदै आन्तरिक पर्यटक । यस क्षेत्रमा पर्यटन वर्ष २०२० सुरूसंगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
तस्वीर : रासस