बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङगणमा हिउँमाथि नै राष्ट्रिय गान गाउने क्रममा लाइनबद्ध भएका विद्यार्थी । तस्बिर : रासस