लमजुङको क्व्हेलासोथार गाउँपालिका–५ सिङ्दी गाउँस्थित एउटै वडा एउटै गाउँ भएको पर्यटकीय सिदी गाउँ । यहाँ गुरुङको २२९ र दलित समुदायको नौ घर गरी गाउँमा २३८ घरधुरी रहेको छ । यहाँ निर्माण गरिएका परम्परागत घरहरु पर्यटकीय आकर्षणका रुपमा रहेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस