दमौलीको शुक्लागण्डकी नगरपालिका–९ स्थित वाराही टोलका कृषक दाइँ हाल्दै । खेतमा पाकेको धान काटेर केही दिन सुकाए पश्चात् कुनियो लगाउने र त्यसको केहीदिनपछि दाइँ हालेर धान पराल थन्क्याउने गरिन्छ । तस्बिर : रासस
१० मंसिर २०७६, मंगलबार