मुगुको छायानाथ नगरपालिका– ८ मा पर्ने रारा तालमा घोडा चढेर रमाउँदै पर्यटक । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो तालको लम्बाई ५ किलोमिटर र चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ । तस्वीरः रासस
५ मंसिर २०७६, बिहिबार