डोटीको दिपायल राजपुरमा जुत्ता सिलाउँदै एक महिला । उनले दैनिक जुत्ता, चप्पल सिलाएर आफ्नो गुजारा चलाउँदै आएको बताएकी छिन् । तस्वीर ः रासस