कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित श्री शङ्कर प्राथमिक विद्यालयमा बुल्डअन नेपालको आर्थिक सहयोगमा निर्माणाधीन तीन कोठे भवनका लागि श्रमदान गर्दै संयुक्त राज्य अमेरिकाबाट आएका विदेशी नागरिक । तस्विर :रासस
२६ कार्तिक २०७६, मंगलबार