बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको छ । दुई घण्टादेखि चलिरहेको बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि र भावी रणनीतिलगायतका विषयमा