एकतर्फी रूपमा खुलेको बीपी राजमार्ग, सावधानीपूर्वक यात्रा गर्न आग्रह
काभ्रे । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहका अनुसार बगाएको स्थानमा मर्मत गरेर बिहान ८:४५ बजेदेखि सवारी आवागमन एकतर्फी रूपमा खुलाइएको हो। पूर्ण रूपमा