जनताले सोध्दैछन् ‘प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ : एमाले सांसद महर
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति समर्थन जनाउने सांसदहरूबारे जनताले प्रश्न उठाइरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले ‘नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने प्रधानमन्त्रीको राष्ट्रघाती र देशद्रोही कुरा