वैज्ञानिक सोच राख्ने कम्युनिष्टहरू एक हुनाको विकल्प छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु जनताको हक अधिकारलाई थप बलियो गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । विकल्प फाउण्डेशनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले