एमाले सचिवालय बैठक सुरु, पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सुरु भएको छ। बैठकको मुख्य एजेन्डा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन रहेको एमालेले जनाएको छ। यसअघि सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत