संघीयता र धर्मनिरपेक्षताको विकल्प खोज्नुपर्छ : कांग्रेस नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको सुरु भएको आज चौथो दिन । आज पनि केन्द्रीय सदस्यहरुले आआफ्ना धारणा राखिरहेका छन् । आजको वैठकमा बोल्दै केन्द्रीय सदस्य शंकर भण्डारीले संविधानमा केही त्रुटि रहेकाले आफूहरुले संविधान दिवस मान्न नसक्ने बताएका छन्