माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउने
काठमाडौँ । माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउने भएको छ । यसका लागि करिब-करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने