कांग्रेसले आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम गर्दै
काठमाण्डौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई/शुभकामना तथा अभिमुखिकरण कार्यक्रमको आज उद्घाट्न गर्नेछन्