वामदेवको पार्टी गठवन्धनमा नरहने, माओवादीको चिन्हमा चुनाव लड्ने
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माओवादी केन्द्रसंग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएपनि आफुहरु गठबन्धनमा नरहेको बताएका छन् । मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने तर गठबन्धन भित्र