अहिलेसम्म मलाई नातावाद र कृपावादको आरोप लागेको छैनः केपी ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिलेसम्म नातावाद, कृपावादको आरोप नलागेको बताएका छन् । आइतबार बिहान काठमाडौँको त्रिपुरेश्वरमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेमा नातावाद कृपावाद नभएको दाबी गरे । ‘म नातावाद, कृपावादको