नेता गिरीको आज अन्त्येष्टि गरिँदै, श्रद्धाञ्जलीका लागि २ बजेसम्म सानेपामा राखिने
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरीको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि,