एकढिक्का भएर चुनावको सामना गर्ने एमालेको निष्कर्ष
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढिक्का भएर चुनावको सामना गर्ने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस