१०० सिटभन्दा एक सिट पनि तल नझर्ने कांग्रेसको अडान, अन्यथा गठबन्धन टुट्ने चेतावनी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिटभन्दा तल नझर्ने अडान लिएका छन् । सत्ता गठबन्धनको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने गरेका थापाले सत्ता गठबन्धनमा आवद्ध अन्य दलले कांग्रेससँग बार्गेनिङ