एमालेद्वारा भदौ २२ भित्र उम्मेदवारी सिफारिस गरिसक्न निर्देशन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ। शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी