आज मध्य रातिदेखि लागू हुने निर्वाचन आचारसंहितामा के–के गर्न पाइँदैन ?
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार (आज) मध्य रातिदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई