गठबन्धनको बैठक आज पनि बस्दै, सिट संख्यामा एसको असन्तुष्टि
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बताइएको छ । गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँट करिब टुंगिसकेको छ