एमाले स्कुल विभाग कार्यकर्ता प्रशिक्षणको तेस्रो शृङ्खलाको आज दोस्रो दिन(फोटोफिचर)
काठमाडौँ । नेकपा एमाले बिहीबारदेखि केन्द्रीय स्कुल विभागले कार्यकर्ता प्रशिक्षणका लागि पार्टी स्कुलको तेस्रो शृङ्खलाको सुरुवात गरेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीनदिने स्कुलमा यसपटक अखिल नेपाल महिला सङ्घमा आबद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । बिहीबारदेखि