सोनाम ल्होसारले संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्छः एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका छन् । सोनाम ल्होछार (तवार ल्हो)को शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा