उपसभामुख राना मगरको शपथ ग्रहण आज
काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छिन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट साँझ ५ बजे शपथ ग्रहण गर्न लाग्नुभएको हो । प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित हुनुभएकी राना