प्रसाईका ५० भन्दा बढी समर्थक पक्राउ
काठमाडौँ । मेडिकल ब्यावसायी दुर्गा प्रसाईं ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्। काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् । प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ ।