चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा १४ बुँदे प्रेसनोट जारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गरेका छन् । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् । प्रेसनोटका अनुसार चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा भएको