उपनिर्वाचनको अन्तिम मतपरिणामः कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन भएका ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेको छ । यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ । माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित