संघीय संसदअन्तर्गतका चारवटा समितिका बैठक आज बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गतका चारवटा समितिका बैठक आज बस्दैछन् । आज कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक बस्न लागेका हुन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक