एमालेको सचिवालय बैठक दिउँसो ३ बजे बस्ने
काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी