प्रतिनिधिसभाको बैठक पुनः शुरू
काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः शुरू भएको छ। प्रतिपक्षी दलका सांसदले मंगलबार प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका थिए। सभामुख घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर