तीन राज्यमन्त्री नियुक्त, मन्त्रिपरिषद्ले पूर्णता पायो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ तथा नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । रुपालाई