समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव भोलि बुधबार कतार एयरलाइन्सको विभानबाट मध्यराति दक्षिण अमेरिकाको चिली जादै छन् । चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा