कांग्रेस, एमाले र माओवादीका कारण मुलुक बन्न सकेनः राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठुला दलका नेताहरूले देशलाई बिगारेको उनको जिकिर थियो। झापामा आयोजित पार्टी निकट