काठमाडौं महानगर कार्यपालिका बैठकको माग
काठमाडौँ । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गरेका छन् । आइतबार मेयर शाहलाई १८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। महानगरमा प्रमुख