जेन-जी आन्दोलनमा पक्राउ गरेका युवालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । जेनजी युवाहरूले जेनजी आन्दोलनमा पक्राउ गरेका युवाहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरूलाई गिरफ्तार गरिएको भन्दै उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन्