एमालेमा अबदेखि पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निर्णय गर्ने व्यवस्था
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस