जनकपुर उपमहानगरपालिका जसपालाई दिएपछि कांग्रेसमा असन्तुष्टि, कांग्रेस सभापति साहद्वारा पदबाट राजीनामा
काठमाडौं । पाँचदलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् । उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने